Ram Bahadur Thapa Badal Preparing For Tough Nepali Citizenship Rules
Nepali home minister Ram Bahadur Thapa 'Badal' tells in an interview that Nepal government is preparing for tough Nepali citizenship rules.
नेपाल नागरिकता ऐन २०६३ संशोधनको लागि प्रतिनिधिसभामा विधेयक दर्ता भए संगै नागरिकता ऐनमा विभिन्न खालका प्राविधिक तथा अन्य त्रृटिको कारण संशोधन गर्न लागिएको हो । संशोधनको तयारीमा रहेको नागरिकता ऐनमा जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता, नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले ६ महिनाभित्र विदेशी नागरिकता त्याग्नुपर्ने, शैक्षिक प्रमाणपत्र अनुसार उमेर सच्याउन पाईने, गैर आवासीय नेपालीलाई नागरिकता र झुटो विवरण दिँदाको दिईने दण्डमा समेत परिवर्तन गरिएको छ ।
#Video via Kendrabindu TV's Youtube channel (current views: 448)
Post a Comment