Historical Tower House of Tistung



Historical Tower House of Tistung.

मकवानपुरको टिष्टुङ उपत्यकालाई नेपाली इतिहासमा निकै पुरानो वस्तीका रुपमा लिईन्छ । यो उपत्यका हाल थाहा नगरपालिका वडा नम्वर ६ मा पर्छ ।

यहाँको एउटा ऐतिहासिक कोतघर छ । तलेजु मन्दिरका रुपमा लिईने यो कोतघरको विशेषता भने अनौठो खालको छ । पुरातात्विक मन्दिर भए पनि यो मन्दिरको भित्र के छ भन्ने बारेमा भने अझैसम्म कसैलाई थाहा छैन । यो मन्दिरमा कर्माचार्य पुजारीले दिनहु पूजा गर्छन् । मेला पर्वमा स्थानीयले पनि पूजा गर्छन् । तर, मन्दिरको बाहिर मात्रै पूजा गरिन्छ ।

#Video via Youtube channel of Kendrabindu TV

No comments