How Did People React on Republic Day?
गणतन्त्रलाई कसरी सम्झिन्छन् सर्वसाधारणहरु ?
गणतन्त्र दिवस–२०७६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाईएको छ । संविधानसभाको पहिलो बैठकले वि.सं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो|
Republic Day-2076 Today, various programs have been celebrated and organized throughout the country. This day, in the memorandum of the first meeting of the Constituent Assembly, it is celebrated to announce the federal democratic republic of Nepal on September 20, 2012, and it is celebrated this day by various programs. In Nepal, republican establishment has been organized by expanding Shah-dynasty monarchy, which has been history of the past two hundred and a half years.
#Video via Youtube Channel Of KendrabinduTV.
Post a Comment