How much Salary now?
अब कसको तलब कति ?
सरकारी कर्मचारीको तलब २० प्रतिशतले वृद्धि भएको छ । बुधबार आर्थिक वर्ष २०७६÷७७ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलब वृद्धि भएको घोषणा गरेका हुन् । राजपत्र अनंकित श्रेणी (अधिकृत तल) का कर्मचारीको तलब २० प्रतिशत बढेको छ भने राजपत्राङ्कित (अधिकृत र त्यो भन्दा माथि) को तलब १८ प्रतिशतले बढेको छ ।
The government's salary has increased by 20 percent. Speaking on the budget of the financial year 2076/77, Wednesday, Finance Minister Dr. Yuvraj Khatiwada has announced the increase in the salary of the employee. The salary of the employees has increased by 20 percent, the increase of 18 percent has been increased from (authorized and above).
#Video via Youtube Channel Of KendrabinduTV.
Post a Comment