What are the basis of India winning the World Cup?



The 12th edition of the World Cup cricket begins to determine which team strengthened. The most successful nation in the international cricket is Australia, the clear answer is no nation in the second half. If South Africa remains in same form and plays good game , it is a good team but has not yet won the World Cup. Looking at the success of the World Cup and the stardom of cricketer, India can be considered as a two-third nation.

भारतले विश्वकप जित्ने आधार के–के ?

विश्वकप क्रिकेटको १२औं संस्करण शुरु हुनै लाग्दा कुन टोली कति बलियो भन्ने आंकलन शुरु भएको छ । अन्तर्राष्ट्रिय क्रिेकटमा सबैभन्दा सफल राष्ट्र अष्ट्रेलिया हो भने दोस्रँेमा कुन राष्ट्र हो भन्ने प्रष्ट जवाफ कसैसंग छैन । सधैं एउटै लयमा रहने दक्षिण अफ्रिकालाइ दोस्रँे बलियो एकदिवशीय टोली मान्ने हो भने उसले अहिलेसम्म विश्वकप जित्न सकेको छैन । विश्वकपमा पाएको सफलता र क्रिकेटरहरुको स्टारडम हेर्दा भारतलाइ दोस्रँे बलियो राष्ट्र मान्न सकिन्छ|

#Video via Youtube Channel Of kendrabinduTV.

No comments