Aayush's Mother gets Emotional
आयुषले गाउँदा आमाको आँखामा आँसु |
आयुष सेमिफाइनलको प्रस्तुती दिनुभन्दा केही साता अघिदेखी बिरामी थिए । उनको कस्तो प्रस्तुती हुने हो सबैमा डर थियो । तर जब उनले ‘तुम मिले दिल खिले और जिनेको क्य चाहिए..’ भन्दै खुलेर गीत गाउन थाले उनको आमाले मन थाम्न सकिनन् । आँखा आशुले भरियो । भक्कानिएर रोइन् ।
Ayush KC, third runner up of Indian Music reality show SAREGAMAPA Little Champ 2019 talks about his participation and experience. Why his mother cried while Ayush sang a song?
Post a Comment