Female Actors Living Alone After Divorce
डिभोर्सपछी एक्लै बस्ने ११ महिला कलाकार |
‘सँगै मर्ने, सँगै बाँच्ने’ कसम खाएर वैवाहिक जीवनमा बाँधिएका थुप्रै जोडीको दाम्पत्य–यात्रा सफल भएको छैन । पारिवारिक जीवन जिउने क्रममा आपसी मतभेद हुन्छ । सामान्यतया अविश्वास, आशंका र चरम महत्वकांक्षाले उनीहरुलाई अलग गराउने गरेको पाइन्छ ।डिभोर्स गरेर दोस्रो बिबाह गर्ने कलाकारहरुमा सञ्चिता लुइँटेल, पुजा चन्द, सिम्पल खनाल, झरना बज्रचार्य लगायत छन् । प्रियंका कार्की बिहेको तयारी गर्दैछिन् । सुस्मिता बम्बजन, प्राश्ना शाक्य, प्रिया रिजाल, रेश्मा सुनुवार, पुजाना लामा, सिरु विष्ट , सुस्मिता कार्की, सृजना बस्नेत डिर्भोस गर्ने कलाकारको सुचीमा पर्छन् ।
#Video Via Youtube Channel Of KendrabinduTV.
Post a Comment