How much to Pay tax?
अब कति कमाउनेले कति तिर्नुपर्छ कर ?
सरकारले हालै सार्वजनिक गरेको २०७६/७७ को बजेटमा आयकरको सिमा बढाईएको छ भने आयकरको दर भने बढाएको छैन । यसले आम नागरिकलाई आयकरमा राहत अनुभूति हुने भएको छ| दुई आर्थिक बर्षअघि १५ र २५ प्रतिशत कायम हुँदै आएको करको दर आर्थिक बर्ष ०७५/ ७६ देखि १०, २० र ३० प्रतिशत कायम गरिएको थियो । प्रस्तुत बजेटमा पनि यही व्यवस्था कायम गरिएको छ । तर, करको सिमा भने बार्षिक न्युनतम ३ लाख ५० हजार रुपैंया रहेकामा अब ४ लाख रुपैंया पुराइएको छ ।
Income tax rates have been increased in the budget of 2076/77, the government has recently increased the rate of income tax. This will make relief to the common people by income tax.The tax rate maintained by 15 and 25 percent was two years before the financial year 075 /76 to 10, 20 and 30 percent.
#Video via Youtube Channel of KendrabinduTV.
Post a Comment