Prachanda says biplab will be in his party



विप्लव आफ्नो पार्टीमा आउने प्रचण्डको दाबी|

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द आफ्नो पार्टीले आउने दावी गर्नु भएको छ|अध्यक्ष दाहालले चन्द नेतृत्वको नेकपाले लिएको बाटोबाट सही गन्तव्यमा पुग्न नसकिने पनि स्पष्ट पार्नु भयो । चन्द नेतृत्वको नेकपाका पोलिटव्यूरो सदस्य एवम् पूर्वराज्यमन्त्री पदम राईलाई आईतबार काठमाडौंमा एक कार्यक्रममा बीच पार्टीमा प्रवेश गराउँदै उहाँले चन्द र अन्य समूहमा रहेका कम्युनिष्ट पार्टीहरु पनि आफ्नो पार्टीमा जोडिनुको विकल्प नरहेको दावी पनि गर्नु भयो ।

Nepal Communist Party (CPN-Maoist) Chairman Pushpa Kamal Dahal has said that party general secretary of Communist Party of Nepal Nepal Netwakram Chand has claimed that Dahal could not reach the right destination from the path of the leadership of the Chand.

#Video Via Youtube Channel Of KendrabinduTV.

No comments