Tarun Dal asked to release Radhe.



गुण्डा नाइके राधेलाई रिहा गर्न तरुण दलको माग

नेपाल तरुण दलले धादिङ उपाध्यक्ष राधाकृष्ण भण्डारी(राधे)लाई राज्य सुरक्षा संयन्त्रले नै मार्ने षडयन्त्र गरेको आरोप लगाएको छ ।दलले सनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी नेपाल प्रहरी नै भण्डारीको ज्यान लिने षडयन्त्रमा लागेको दाबी गदै जीवन रक्षाको माग गरेको हो ।

Nepal Tarun Dal has accused the Vice President Radhakrishna Bhandari (Radhe) conspiracy to kill him by the State Security Mechanism. He said that the conference was held at Sanepa Party central office in Sanapa and Nepal demanded the protection of Nepal police.

#Video Via Youtube Channel Of kendrabinduTV.

No comments