The priest who last saw king birendra.



आर्यघाटमा राजालाई अन्तिमपटक देख्ने पुजारीको वयान|

जेठ १९ गते । नेपाली ईतिहासमा कहिल्यै नमेटिनेगरी कालोलागेको दिन । अर्थात तत्कालिन राजपरिवार नै समाप्त हुने गरि भएको दरवार हत्याकाण्ड भएको दिन । वि.सं. २०५८ साल जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र विर विक्रम शाहसहित सपरिवारको हत्या भएको थियो ।

On June 2 the Black day in Nepali history. That is, the day after the massacre of the King, which will be the end of the immediate reign.The family was murdered, along with the then King Birendra Bir Vikram Shah on 2058 and was murdered.

#Video via Youtube channel of KendrabinduTV.

No comments