We don't need thousands of kings says Dr. Gobinda KC



हजारौँ राजा चाहिँदैन भन्दै कुर्लिए गोविन्द केसी |

संविधानको पालना तथा नागरिक स्वतन्त्रताको माग गर्दे राजधानीको माईतिघर मण्डलामा खबरदारी गरिएको छ । मानवअधिकारकर्मी, नागरिक समाज लगायतले सनिबार बिहान माईतीघरमण्डलामा भेला भएर संविधान पालनका लागि खबरदारी गरेका हुन् । लोकतन्त्रका लागि नागरिक खबरदारी अभियानमा सहभागीहरुले नागरिक स्वतन्त्रताको सम्मान, सुशासनको प्रत्याभुति, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर्न, मानवअधिकार आयोग माथिको हस्तक्षेप बन्द गर्न तथा न्यायलयको स्वतन्त्रता कायम गर्न माग गरेका थिए ।

#Video via Youtube Channel Of KendrabinduTV.

No comments