NCCS College
काउन्ट डाउनमा सधैं अगाडि – एनसीसीएस कलेज|
एनसीसीएस अर्थात नेशनल कलेज अफ कम्युटर स्टडिज । शिक्षा क्षेत्रमा स्थापित मात्र होइन चर्चित र लोकप्रिय नाम पनि हो यो । एनसीसीएस उचाईमा पुगेको कलेज हो । यही कारण यस कलेजमा भर्ना हुन एसईईमा कम्तीमा ‘बी’ ग्रेड प्राप्त गर्ने पर्छ । ग्रेडिङ सिस्टममा आउनुअघि ९० प्रतिसतभन्दा बढी र ग्रेडिङ सिस्टममा आएपछी ९५ प्रतिसतभन्दा बढी रिजल्ट प्राप्तगर्न सफल छ, एनसीसीएस । काठमाडौंको प्राइम लोकेशन पकनाजोलमा रहेको एनसीसीएस कम्प्लेक्स् भौतिक पूर्वाधारका कारण पनि आम कलेजभन्दा माथि छ । कलजेको सुन्दर बिल्डिङ, लाइब्रेरी, क्यान्टिन देखि अतिरिक्त क्रियाकलापले विद्यार्थिहरुलाई सहज वातावरण प्रदान गरिरहेको हुन्छ । अतिरिक्त क्रियाकलाप तर्फ स्पोटर्श, प्रोजेक्टवर्क, कल्चरल प्रोग्राम र एजुकेशनल फिल्ड भिजिटले विद्यार्थीमा कलेजले खोजेको ज्ञान थप गर्ने कुरामा दुईमत छैन । कलेजको आफ्नै क्यालेन्डर पनि रहेको छ ।
#Video Via Youtube Channel of KendrabinduTV.
Post a Comment