Possibilities Of Province No. 1



समृद्धिको खानीे प्रदेश नं. १ |

केन्द्रविन्दु टेलिभिजनले शुरु गरेको विकास र खोज स्तम्भमा हामीले यसअघि ६ वटा प्रदेशको विस्तृत जानकारी, विकास निर्माण र सम्भावनाहरुका बारेमा चर्चा ग¥यौं । यसपटक भने हामीले प्रदेश नं. १ को वर्तमान वस्तुस्थिती र भविष्यको सम्भावनाहरु प्रस्तुत गर्दैछौं । प्रदेश नं. एक पूर्वी नेपालको प्रतिनिधित्व गर्ने प्रदेश हो । यस प्रदेशमा खोटाङ, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, ओखलढुंगा, उदयपुर, भोजपुर, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी र धनकुटा गरि १४ जिल्लाहरु रहेका छन् । यहाँका प्रमुख शहरहरु मध्ये विराटनगर, इटहरी, धरान, धनकुटा, विर्तामोड, गाईघाट र इलाम हुन् ।

#Video via Youtube Channel Of kendrabinduTV.

No comments