Minister Yogesh Bhattarai with Artists



कलाकारहरुसँग मन्त्री योगेश भट्टराई |

संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालयले आशन्न भिजिट नेपाल २०२० को तयारी तीब्र पारेको छ । ‘भिजिट नेपाल इयर २०२०’को तयारी स्वरुप गत मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईको उपस्थितिमा चलचित्रका कलाकारहरुले आ–आफ्नो सुझावमन्तब्य राखे । उपस्थित कलाकारहरुले भ्रमणवर्ष–२०२०लाई कसरी सफल बनाउने भन्ने विषयमा सुझावदिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको आयोजनामा गरिएको कार्यक्रममा मन्त्री भट्टराइले भ्रमण वर्षको प्रचार–प्रसारको लागि कलाकारको भुमिका अहम् रहने बताउनु भयो ।

#Video Via Youtube Channel OF KendrabinduTV.

No comments