BishmaRaj Take charge of Panchthar Kand
पाँचथर काण्ड-सिताको जिम्मा भिस्मराजले लिने
Two families were killed in Aaruboot in Maklajung village of Panchthar. Dhanraj Sharma and his father-in-law of Bom Bahadur Fiyak's family were killed . 12-year-old grand-daughter Sita Khujum of Bombay Bahadur managed to escape. Nepali Congress has taken responsibility for teaching her.
पाँचथर । जेठ ६ गते पाँचथरको माक्लाजुङ गाउँपालिका– आरुबोटेमा दुई परिवारका नौं जनाको विभत्स हत्या भयो । धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको वंश नै नाश गर्ने गरी हत्या गरियो । उक्त हत्याकाण्डमा भने एक जना भागेर बाँच्न सफल भईन् । बमबहादुरकी १२ वर्षीया नातिनी सीता खजुम भागेर बाच्न सफल भईन् । उनलाई पढाउने जिम्मेवारी नेपाली कांग्रेसले लिएको छ |
#Video Via Youtube Channnel of KendrabinduTV.
Post a Comment