Shilalekh in tistung



टिष्टुङमा भेटियो नेपालकै पुरानो शिलालेखहरु

मकवानपुरको थाहा नगरपालिका ६ मा रहेको टिष्टुङ लघु उपत्यकाले सिंगो नेपालकै गर्विलो इतिहास बोकेको छ । टिष्टुङ र यस आसपासका ठाउँहरुमा विभिन्न समयका ऐतिहासिक अभिलेखहरु भेटिएका छन् । त्यसकारण पनि यो ठाउँ अभिलेखहरुको संग्राहलय हो । यहाँ भएका ऐतिहासिक अभिलेखहरुका कारण टिष्टुङ उपत्यका नेपालको अमूल्य सम्पदा बन्न पुगेको छ । त्यसैले त भनिन्छ ‘टिष्टुङ नपुगी इतिहासको अध्ययन नै पूरा हुँदैन ।’ इतिहास अध्ययन गर्ने विद्यार्थीहरुका लागि महत्वपूर्ण खुराक उपलब्ध हुने ठाउँ हो टिष्टुङ ।

Located in municipality 6, Makawanpur knows that the Tistung Small Valley has taken a fierce history of Nepal. There are historical records of various times in Tistung and surrounding areas. That is why this place is a collection of archives. Due to historical records here, Tistung Valley has become the invaluable heritage of Nepal. Therefore, it is said that studying history without typing is not enough. "Important dose is available for students studying history, Tistung.

#Video Via Youtube Channel of KendrabinduTV.

No comments