PM KP Oli Expresses His Annoyance with Biplov



प्रधानमन्त्रीको आक्रोश - 'विप्लव आतंककारी हो |

Kathmandu Prime Minister KP Sharma Oli said that the activity of the Netra Vikram Chand leadership was terrorist and said that the government is firm to control it.Prime Minister Oli explained that the government's duty to stop and control the terrorist activity.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द नेतृत्वको समूहको गतिविधि आतंककारी भएको उल्लेख गर्दै सरकार त्यसलाई नियन्त्रण गर्न दृढ रहेको बताएका छन् |प्रधानमन्त्री ओलीले मुलुकलाई सहज ढंगले अघि बढन नदिने गरी सो समूहले गरेको आतंककारी गतिविधिलाई रोक्नु र नियन्त्रण गर्नु सरकारको कर्तव्य भएको स्पष्ट पारे ।

#Video via Youtube Channel Of KendrabinduTV.

No comments