Prime Minister Oli visits India to meet Modi



मोदीलाई भेट्न प्रधानमन्त्री ओली भारत जाँदै|

Prime Minister KP Sharma Oli has been participating in the congratulatory ceremony of Indian P.M Narendra Modi. Speaking at an interview program organized in Kathmandu on Tuesday, he said that Prime Minister Oli visit to India after formal formalization of Modi's attendance ceremony.

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द मोदीको सपथग्रहण समारोहमा सहभागी हुनुहुने भएको छ ।प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा सहभागी हुनुहुने औपचारिक जानकारी दिनु भएको हो । मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको औंपचारिक नियन्त्रणा आएपछि उहाँको सपथग्रहण समारोहका सहभागी हुन भारत जान लाग्नु भएको पनि स्पष्ट पार्नु भयो |

#Video via Youtube Channel of KendrabinduTV.

No comments