What third gender says ?
यौन व्यवसायबारे के भन्छन् तेश्रो लिंगी ?
The number of third-gender in Nepalese society is about 2 million in Nepal. They look like male, sound like a male but they dress-up like females. Even though there's a huge number of third-gender in Nepal, people see and judge them differently i.e it is hard for people to accept them as a part of the society.
समाजले हेयको दृष्टिले हेर्ने गरेको तेस्रोलिंगीको संख्या नेपालमा करिव २ लाखको हाराहारीमा छ भनिन्छ । पुरुष जस्तो देखिन्छ तर पहिरन र बोलिचाली महिलाको जस्तो हुन्छ , अर्थात महिला जस्तो देखिने तर स्वभाव पुरुषको जस्तो हुने व्यक्तिहरु नेपालमा धेरै भएपनि समाजले उनीहरुलाई अर्कै दृष्टिले हेर्ने गरेको छ ।
#Video via Youtube Channel Of KendrabinduTV.
Post a Comment