10 artists who were imprisoned
जेल परेका १० कलाकार
भनिन्छ, कलाकारहरु राष्ट्रका गहना हुन् । त्यसैले उनीहरुको मान, सम्मान र प्रोत्साहन हुनुपर्छ । तर विडम्वनाका साथ भन्नुपर्छ कतिपय राष्ट्रका गहनाहरु यिनै पदवीको दुरुपयोग गर्दै सामाजिक हित विपरितका गतिविधिमा संलग्न हुने गरेका छन् । यसरी कलाकारिताको आवरणमा विकृतजन्य धन्दा गर्नेहरुमा नेम र फेम कमाएका कलाकारहरु पनि पर्छन ।
It is said that artists are the nation's jewelery. So they should have their respect, and encouragement. But, with the temptation, the jewelery of some nations has been involved in the activities of social interest and abuse of these posts. Thus, in the cover of artistism, those who are disturbed are also known as artists and fame-makers.
#Video via youtube Channel Of kendrabinduTV.
Post a Comment