10 Nepalese Actors with Bodies like Salman khan
सलमान खानको जस्तै ‘बडी’ भएको १० नेपाली हिरोहरु|
बलिउडका अभिनेताहरुमा फिटनेस ‘एडिक्सन’ नै छ । तर यस्तो ‘टे«न्ड’ बलिउडमा मात्र सीमित छैन । यसको लहर नेपाल पनि भित्रिसकेको छ । नेपाली चलचित्र उद्योगमा महानायक राजेश हमालबाट फिल्ममा बडी देखाउने चलनको सुरुवात भएको मानिन्छ । उनी फिटनेसप्रति निकै सजग छन् । ‘सिक्स प्याक’ बडी बनाउनको लागि मेहनत, लगनशिलता, समर्पण र धैर्यतासँगै अर्को महत्वपुर्ण कुरा अनुशासन हुनु जरुरी हुन्छ|
#Video Via Youtube Channel Of KendrabinduTV.
Post a Comment