Famous 10 communist Son-in-laws of Kathmandu
काठमाडौंका चर्चित १० कम्युनिष्ट ज्वाईंहरु |
लोकप्रिय नेता एवं पहिलो कम्युनिष्ट प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले सुुरू गरेको अन्तर्जातीय विवाहलाई खासगरी तत्कालीन एमालेका नेताहरुले मज्जैसँग अनुशरण गरेको देखिन्छ । अधिकारीले नेवार समुदायकी साधना प्रधानसँग बिवाह गरेका थिए । निकै कम्युनिष्ट नेताहरुले अन्तर्जातीय विवाह गरेर समाजमा सकारात्मक सन्देश दिन खोजेको देखिन्छ । यसपटक हामीले अन्र्तजातिय विवाहभित्र पनि नेवार समुदायका छोरीहरुसँग विवाह गर्ने कम्युनिष्ट नेताहरुको विषय उठाउन खोजेका छौं । अर्थात ‘काठमाडौंका क्षेत्री–बाहुन कम्युनिष्ट ज्वाईंहरु’ आजको हाम्रो रिपोर्टका पात्रहरु हुन् । सर्वप्रथम कुरा गरौं, प्रधानमन्त्री केपी शर्मा ओलीको विवाह प्रसंगवाट –
#Video via Youtube Channel Of KendrabinduTV.
Post a Comment