10 stars in the way of their Parents
बाबुआमाकै बाटोमा १० स्टार ।
आफ्नो छोराछोरीको जीवन सुखद र सफल होस् भन्ने हरेक अभिभावकको चाहना हुन्छ । धेरैजसो आमाबुबा भने आफ्नो पेशालाई छोराछोरीले पनि अंगालोस् भन्ने चाहन्छन् । कतिपय छोराछोरी भने आफै आफ्नो आमाबुवाको पेशा अपनाउन चाहन्छन् । कतिपय पेशा त पुस्तान्तरणसँगै झन झाँगिदै र निखारिदै जान्छ । बाबुबाजेले अपनाउँदै आएको पेशा छोराछोरीले पछ्याउँने बलिउडमा त्यस्ता थुप्रै उदाहरणहरु छन् । कपुर पुस्ता, मुर्खजी पुस्ता, खान पुस्ताहरु जस्ता धेरै कलाकारहरु फिल्म इन्डस्ट्रिमा छन् । पछिल्लो समय नेपाली कलाकारितामा यो चलनको शुरुवात भएको देखिन्छ । आज हामी आप्mनो आमाबुबाको पेशा पछ्याउँदै चलचित्रमा होमिएका सेलिब्रेटीहरुका बारेमा कुरा गर्दैछौ । शुरु गरौ, भुवन केसीका छोरा अनमोल केसीबाट ।
#Video Via Youtube Channel Of KendrabinduTV.
Post a Comment