7 Great Potentials in farwestern development Region
सुदूरपश्चिमका ७ बृहत सम्भावना|
०७२ असोज ३ मा जारी नेपालको नयाँ संविधान अनुसार विभाजित ७ प्रदेशहरु मध्ये आर्थिक रुपमा कुन प्रदेश सवल र कुनमा सम्भाव्यता कम छ भन्नका लागि त्यस प्रदेशका धेरै विषयहरु केलाउनु पर्ने हुन्छ । सयौं सम्भावना भए पनि नेपालको आर्थिक समृद्धीका लागि अहिले सम्म वनजंगल, जडिबुटी, जलस्रोत, पर्यटन र कृषि नै भरपर्दो आधारका रुपमा रहेका छन् । यसमध्ये पनि जलस्रोतलाई सहि सदुपयोग गर्न सक्ने हो भने यसबाट हामीले राम्रै आर्थिक क्रान्ति गर्न सक्छौं तर सम्भावना धेरै भएपनि हामीले अहिले सम्म यसको १ प्रतिशत पनि सदुपयोग गर्न सकेका छैनौं । जसले गर्दा विकासका हरेक सम्भावनालाई लत्याउन हामी बाध्य भएका छौं । केन्द्रविन्दु टेलिभिजनले श्रृंखलाबद्धरुपमा सात वटै प्रदेशका संभावनाहरु, यिनीहरुमा भइरहेका विकास निर्माणका अध्यायहरुलाई प्रस्तुत गर्ने जमर्को गरेको छ । यसैक्रममा हाम्रो शुरुवात प्रदेश नं. ७ अर्थात् सुदूरपश्चिम प्रदेशबाट हुँदैछ ।
#Video Via Youtube Channel Of KendrabinduTV.
Post a Comment