Man who climbed Mt.Everest in six Hours.
६ घण्टामै सगरमाथा चढ्नेका कुरा|
हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्नु भएको छ । संखुवासभाका शेर्पाले यही जेठ १३ गते ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नु भएको हो । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पायोनियर एडभेन्चरले शेर्पाले सगरमाथा र चांैथो ल्होत्से हिमालको पनि सबैभन्दा छोटो समयमा सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको औंपचारिक जानकारी गराएको हो ।
Mountainer Minga, Dorje Sherpa, has made a new record for the shortest possible success of the world's highest summit Sagarmatha.Sherpa of Sanshwaswaha has set a new record for the successful tour of Sagarmatha in 6 hours 1 minute on August 6. Sherpa also hold a successful record of the shortest time in the shortest time of Sagaramatha and Chathath Lahotsale Himalayan by a press conference in Kathmandu on Tuesday.
#Video via youtube Channel of KendrabinduTV.
Post a Comment