The story of first Nepali parkour player.
उड्ने मान्छेको कथा|
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पछाडितर्फ रहेको यो बालुवाखानी । कोही यही चौरमा गाडी सिक्दैछन्, कोही भने यही बाटो भएर आप्mनो दैनिक काममा लागिरहेका छन् । चर्काे घामले तातिएको बालुवाको रापले जुत्ता लगाउँदा समेत खुट्टा पोल्छ । तर एक जना युवक भने यि कुनै पनि कुराको पर्वाह नगरी उड्दै र उफ्रिदै छन् ।
#Video via Youtube Channel of KendrabinduTV.
Post a Comment