Mass Protest in Maitighar



माइतीघरमा यसरी उर्लियो जनसागर|

गुठी सम्बन्धी विधेयक सरकारले फिर्ता लिए पनि आन्दोलन रोकिएको छैन । राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिको आह्वानमा बुधबार मध्यान्न काठमाडौँको माइतीघर मण्डलामा विशाल प्रदर्शन भएको छ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबार्ट यालीसहित जम्मा भएका आन्दोलनकारीले माइतीघरमा एकीकृत प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भूमिसुधार मन्त्री पद्मा अर्यालले मंगलबार गुठी विधेयक फिर्ता लिएकी थिइन् ।

#Video via Youtube Channel Of KendrabinduTV.

No comments