Taught illustrations to Birendra -Vijay Thapa
बंगला नं १ मा बीरेन्द्रलाई चित्र सिकाउँथे -विजय थापा |
तत्कालिन युवराज वीरेन्द्र बीर विक्रम शाहलाई १९ बर्षकै उमेरमा गुरु बनेर चित्रकला सिकाउने सौभाग्य प्राप्त गरे, विजय थापाले । उनी दरबार जान्थे र चित्रकला सिकाउँथे । ५७ बर्षअघिको त्यही कथा सुनाए विजय थापाले ।
#Video via Youtube channel of KendrabinduTV.
Post a Comment