Big Communist Leadership of God's Name



भगवानकाे नाम राख्ने ठूला कम्यूनिष्ट नेताहरू ।

सैद्धान्तिकरुपमा भन्ने हो भने कम्यूनिष्ट र धर्मको सम्बन्ध नदीको दुई किनार जस्तै हो । माक्र्सबादका प्रवर्तक कार्लमाक्सले भनेकाथिए –‘धर्म अफिम जस्तै हो ।’ भौतिकवाद, बिज्ञानसम्मत, द्धन्दवादी दर्शन आदिभावले मिश्रित माक्र्सवादवास्तवमानै धर्मसँग कोशौं टाढा मानिन्छ ।तर, नेपाली कम्यूनिष्टहरुको हकमाभने माथिको परिभाषा मेल खाइरहेको देखिन्न । ब्यवहारको कुरामा लेखाजोखागर्दैजाउँला । तर, आजहामी कम्यूनिष्ट नेताहरुको नाममा केन्द्रीतहुँदैछौं । रमाइलो कुरा त के छ भने आम कम्यूनिष्ट नेताकानामधार्मिक छन् । सवैभन्दापहिला कुरा गरौं, राष्ट्रपति विद्यादेवी भण्डारीको नामको प्रसंगवाट ।

#Video via Youtube Channel Of KendrabinduTV.

No comments