10 Popular Lakes of Nepal
नेपालका १० चर्चित तालहरू |
काठमाडौं । एक तथ्यांकअनुसार नेपालमा ५ हजार ३ सय ५८ वटा ताल छन् । जसमध्ये २ हजार ३ सय २३ वटा हिमताल छन् । ताप्लेजुङ जिल्लामा मात्र ३ सय ८० वटा ताल छन् । यस्तै कपिलवस्तुमा ३ सय ५१ , सोलुखुम्बुमा ३ सय ३९ र रुपन्देहीमा २ सय ८९ वटा ताल छन् । एउटा पनि ताल नभएको जिल्ला ओखलढुंगा हो भने एउटा मात्र ताल भएका जिल्लाहरू काठमाडौं, काभ्रे, कालिकोट र बैतडी हुन् । ९ वटाभन्दा कम ताल भएका जिल्ला २१ वटा छन् भने १६ वटा जिल्लामा १० वटाभन्दा बढी ताल छन् । नेपालमा २७ वटा ताल ५०० मिटरभन्दा कम उचाइमा छन् । यसपटक हाम्रो रिपोर्ट नेपालमा रहेका ठूला प्राकृतिक तालहरूमा केन्द्रित छ ।
#Video via Youtube Channel of KendrabinduTV.
Post a Comment