Ex-Fighter Lila beg for his livelihood
पशुपतिमा मागेर गुजारा चलाउँछन् पूर्व लडाकु लिला |
पशुपतिनाथ पुग्ने धेरैले यी मानिसलाई देखेको र सहयोग समेत गरेको हुनुपर्छ । उनको भनाई अनुसार दैनिक ३ सय देखि ५ सयसम्म रकम संकलन हुन्छ, यहाँ मागेर । यही पैसाले उनी औषधी खरिद गर्छन्, खाना खान्छन् र बस्ने बासको ब्यवस्था मिलाउँछन् । लिलाचन्द्र बिककालागी औषधी अनिबार्य सर्त हो । औषधि खाएन वा खान सकिएन भने केसम्म हुन्छ भनेर उनले नमीठो अनुभव संगालेका छन् ।
#Video Via YouTube Channel Of KendrabinduTV.
Post a Comment