Cheap And Reliable Apps For Paying Money Cell-Pay
पैसा तिर्न सस्तो र भरपर्दाे एप्स सेल–पे
‘सबै, सधै’ भन्ने नारासहित डिजिटल भुक्तानीका लागि सेल–पे सेवा नेपाली बजारमा आएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले सेल–पेको औपचारिक उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै गभर्नर नेपालले विश्वमा प्रविधिको तीव्रतर विकास भइरहेकाले नेपालले पनि त्यसको अवलम्वन गर्नुपर्ने वताउनुभयो । गर्भनर कम्पनीका अध्यक्ष दीपक मल्होत्राले नेपाल राष्ट्र बैंकको नीतिअनुसार सेल–पेले सेवा सुचारु गरेको बताउनुभयो । उहाँले छितो, छरिटो र भरपर्दाे सेवा दिन सेल पे प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
#Video via Youtube Channel of KendrabinduTV.
Post a Comment